बुधबार, २०६७ भाद्र २३, 09 September, 2010
आवेदन शुल्कवाटा डेढ करोड भन्दा बढि               एमालेले तटस्थता त्याग्दैन - खनाल               प्रतिभा पलायन रोक्नुपर्छ - राष्ट्रपति               बन्दीलाई फलफुल बितरण गर्ने कार्यक्रम रद्द               जीप दुर्घटनामा परि तेईस जना घाइते              
जीवन
August 05 2010
नाटक नै जिन्दगी
सानु बेलामा नै बुबा बित्नु भएछ । आमाको दोस्रो बिवाह भएपछि यहाँ आईए छ । मैले त्यो कुरा पछि बुझेँ । यतापट्टी भाई बहिनीहरु हुँदै गए । त्यतिबेला परिवार नियोजनको कुरा थिएन । डेढ वर्षा अर्को बच्चा हुने । फेरि डेढ वर्षमा अर्को बच्चा हुने । त्यस्तो अबस्थामा महिलाको केहालत हुन्छ होला ? त्यसमाथि आफ्नो जग्गा जमिन नभएको मानिसको अरुकोमा काम पनि गर्नैपर्ने । त्यसै कारण पनि मेरो बाल्यकाल चाँहि पुरै दुखैमा बित्यो । अलि कति बुझ्ने भएपछि ओहो आफुँसँगैका साथि पढ्न जान्छन् आफ्नो हालत यस्तो छ ।
बाँकी ››
August 05 2010
हजारौं एकै चिहान भएको त्यो रात
रातको त्यस्तै १ बजेको हुँदो हो, कसैले ताराबहादुर क्षेत्रीको ढोका ढक्ढकाए । संगैको घरमा बस्ने छिमेकी रहेछन् । गाउँमा क्षेत्री दाई भनेर चिनिने ताराबहादुरले झ्यालबाट हेरे, आँखा पिरो भयो, बरर आँसु पनि बग्यो । उनी ढोका खोल्न तल जानै लागेका थिए । आफैं भूइँमा पछारिए । सास फेर्नै पनि गाह्रो भयो । आफूलाई तलबाट बोलाउनेहरू पनि चिच्याउन थाले, "ऐया आँखा पिरो भयो, पानी...पानी ।" उनीहरूको चिच्याहट र रुवाई विस्तारै मथ्तर हुँदै गयो ।
बाँकी ››
July 12 2010
'कथा मेरो मैसंग दुख्छ'
हालैको एकदिन काभ्रेको बनेपामा जनमत साहित्य वाटिकाले आयोजना गरेको एक कार्यक्रममा उनले ठुलो आवाजमा कविता सुनाएकी थिएन् । उनका कवितामा नारी संवेदना अटाएको थियो । स्वतन्त्रता प्रति नारीको सपना उनीएको थियो । नारीको स्वतन्त्र बँच्ने सपना ।
बाँकी ››
June 01 2010
सपनानै सपनाले भरिएको मान्छे
सामान्यतया राजनीति गर्ने मानिसहरु केशव स्थापितलाई एक मुडि (मुड भएको बेलामा मात्र काम गर्ने मानिस) कोरुपमा बुझ्छन् । काठमाण्डौको न्यूरोडमा सामान्य नेवार परिवारमा जन्मेका उनलाई सानैमा कसैले भनिदियो "तेरो हजुरवालाई त सरकारले चाकु दलेर मारेको हो नि । " उनका हजुरबा शाहि दरबारमा काम गर्थे । जसलाई कुनै निहुमा नाङ्गो पारेर चाकुदलेर दरबारबाट निकालिएको थियो ।
बाँकी ››
May 17 2010
कार्की जिजु हजुरवुवाले भित्र्याए कान्छि
युवा झैं देखिने जिउडाल भएका कार्कीले आफूभन्दा आधा कम उमेरकी युवती यशोदा खडकालाई आइतवार तेस्रो श्रीमतीका रुपमा भित्र्याएका हुन । कार्की र खडकाबीच छ महिना अघिदेखि प्रेमको बिजारोपन भएको थियो । सुन्दा पत्यार नलाग्न सक्छ, यो तस्विर त्यही जोडीको हो । तस्विरमा देखिएका दुलाह हुन, ८३ वर्षीय कर्ण बहादुर कार्की र दुलही हुन ४२ बर्षीया युवती यसोदा खडका ।
बाँकी ››
May 05 2010
पुत्रवात्सल्यले महलबाट सडकसम्म याचना
पुत्रको रोगले चिन्तित शर्माकालागि सहृय भएन र उनी शिक्षण अस्पतामा उपचारका लागि पुगे । अस्पतालबाट छोरालाई एमआरआई गराउनु पर्ने सुझाव भएपछि उनी त्यसका लागि तम्तयार भए र त्यो गराए पनि । त्यतिबेला एक एमआरआईका लागि उनले रु. दशहजार खर्च गरेका थिए ।
बाँकी ››
April 17 2010
ती दिन सम्झनामा मात्रै रहे
पछिल्ला समयमा साहनाले सपनामा पुष्पलाललाई पटकपटक देख्न थालेकी छन् । साहना भन्छिन् "सपनामा पुष्पलालजीले सोध्नुहुन्छ के छ देशको खबर भनेर, मैले देश त खत्तम भयो भन्छु ।" साहनालाई अब एउटै कुरा लगातार दिमागमा आइरहन्छ । देश ओरालो लागेको उनलाई पनि थाहा छ तर भन्न र गर्न सक्दिनँजस्तो लाग्छ, उनलाई ।
बाँकी ››
April 02 2010
केबुलकारको सपना यसरी पुरा भयो
"मलाई केवुल कार भन्ने थाहा थिएन, बच्चादेखि उकालोआरोलो गर्दागर्दा दिक्क लाथ्यो, चौतारोमा झोला राखेर यसो हेर्यो नजिकै छ ।" त्यतिबेला लक्ष्मणबाबु मनमनै सोच्नुहुन्थ्यो, "यी टुप्पा टुप्पामा डोरी टाग्न पाए, कति सजिलोसँग हिँड्न पाइन्थ्यो होला ।"
बाँकी ››
March 28 2010
गिरिजाप्रसाद कोइरालाःमजदुर नेतादेखि राष्ट्राध्यक्षसम्म
विराटनगरको जुट मिलमा कार्यरत कारखानाको सामान्य मजदुर देशको राष्ट्रनायक बन्ला भनेर न त स्वयं गिरिजाप्रसाद कोइरालाले कल्पना गर्नुभएको थियो होला न त कसैले सोचेका थिए ।
बाँकी ››
Watch Video
Sponsored Link
America darpan add

Gallery
Gallery
तिज विशेष कविताहतितालिका (तीज) को  रात्रीभोज भब्यताकासाथ सम्पन्नलबक टेक्सासमा नेपाली प्रोफेसरलाई बधाई ज्ञापनमिस्टर राइटको प्रतीक्षामा सेरेनाटेक्सासमा शनिबार तिजको कार्यक्रम भब्य रुपमा गरिनेसेप्टेम्वर ४ शनिबार टेक्सासमा तिजको कार्यक्रम, आइतबार इमिग्रेसन सेमिनारसर्वाधिक आर्जन गर्ने महिला खेलाडी'सिंहदरबारभित्र आर्मी नै आर्मी थिए'धमिला आकृतिलाई सम्झिरहन्छुराष्ट्रिय स्वाधिनताका लागि राजावादीसँग मोर्चा !
America Darpan.Com on Facebook
Forex
Forex Details
Currency Unit Buying Selling
U.S. Dollar 170.7171.31
Euro 195.0595.85
Pound Sterling 1108.84109.76
Indian Rupee 100160160.15
Swiss Frank 166.2666.82
Canadian Dollar 171.1671.77
Australian Dollar 166.0266.58
Singapore Dollar 151.5551.99
Japanese Yen 107.577.67
Ringgit 122.1722.35
Baht 12.22.22
Dirham 119.2519.41