August 21 2010
आन्दोलन र हिंसा जरुरी छैन
अरु कृतिबाट प्रभावित हुनु नराम्रो होइन । तर, पुरै नक्कल गर्नु नराम्रो हो । हामीकहाँ हिन्दीबाट नक्कल गर्ने प्रवृत्ति हुर्केको छ । राजनीतिक, सामाजिक, क्षेत्रमा जस्तै चलचित्रमा पनि छिमेकी मुलुकको प्रभाव बढेको हो । राम्रो कुराको नक्कल गर्नु नराम्रो होइन । हलिउडको नक्कल गर्दै अहिले बलिउड उसैलाई टक्कर दिने अवस्थामा पुगेको छ । अर्कोतिर नेपाली मौलिकता केलाई भन्ने ? परम्परागत संस्कृतिलाई कि आधुनिक संस्कृतिलाई ? नेपाली चलचित्रमा ढाका टोपि, गुन्यु चोलि लगाएको र हलो जोतेको मात्र देखाउनुपर्छ भन्ने म मान्दिन ।
बाँकी ››
July 25 2010
मैले मेरो घरमा इज्जत पाउनुपर्छ
नेपालको दुइ दशक लामो प्रजातान्त्रिक शासन ब्यवस्थामा सरकारले नेपाली कलाको क्षेत्रमा त्यति ध्यान दिन सकेन । सरकारले नदिएर के भो र ? कलाको उपाशना गर्ने हरुले सरकारको बाटो हेरेनन् बरु आफ्नै क्षमतामा काम गरेर अगाडी बढे । त्यसैको फलस्वरुप भन्नुपर्छ, नेपालमा अहिले नाटकको बारेमा कुरा गर्ने हो भने गरुकुलको नाम अगाडी आउँछ । जसले नेपाली नाटकको प्रतिनिधित्व गर्दै संसार घुमेको छ र निरन्तर नाटक देखाउँदै आएको छ । यस पटक हामीले गरुकुलका नाटकहरुमा सबैभन्दा बढी भूमिका निर्वाह गरेकी नायिका निशा शर्मासँग कुराकानी गरेका छौँ ।
बाँकी ››
July 04 2010
आमा बनेर फर्किइन सिन्धु
गायिका सिन्धु मल्ल गायन क्षेत्रमा फेरि फर्कीएकी छिन्न् । केहि बर्षको अन्तराल पछि उनि यो क्षेत्रमा पुन: फर्किएकि हुन । कलकारहरु बिदेश पलायन हुने क्रम संगै उनि पनि बिदेश गइन् वा गायन क्षेत्रमा भबिश्य नदेखेका कारण अन्य पेसा समाईन भन्ने जस्ता बिभीन्न चर्चा उनका बिषयमा चल्नथालेको समयमा उनी देखापरेकि हुन् । उनि न गायन क्षेत्रबाटनै भागेकी हुनन् नत उनले अन्य पेसानै रोजेकी छिन । अमेरिकादर्पणसंगको भेटका क्रममा गायन क्षेत्र बाट केहि समयका लागी बिश्राम लिएको उनले बताइन।
बाँकी ››
June 20 2010
मनीषाको बिहेभोजमा स्वदेशी र विदेशीको भिड
अभिनेत्री मनीषा कोइरालाको बिहे भोजमा राजनीति तथा कला जगतका स्वदेशी र विदेशी परिचित अनुहारहरूको भीड लाग्यो। आइतबार सोल्टी होटलमा साढे ६ बजे भोज सुरू भए पनि पूर्वराजा ज्ञानेन्द्र शाह ४ बजे नै पुगिसकेका थिए। मनीषाकै पार्टी भ्याउन भ्रमण छोट्याएका पूर्व राजा ज्ञानेन्द्र र रानी कोमलले करिव पाउने दुई घन्टा सोल्टीमा बिताएका थिए। बलिउडका अभिनेता ज्याकी श्राफ नेपाली पोशाक दौरा सुरुवाल र इस्टकोटमा झुल्किँदा सबैको ध्यान उनीतिर तानिएको थियो।
बाँकी ››
June 18 2010
बलिउड अभिनेत्री मनिषा विवाह बन्धनमा
"गोकर्ण फरेस्ट रिसोर्टमा मेरो कोठाको झ्याल ठूलो रहेछ। पर्दा खोल्नेबित्तिकै मैले सिंगारपटार गरेकी मनिषालाई बेहुलीका रूपमा देखेँ।" बलिउड अभिनेत्री मनिषा कोइरालाको विवाह समारोहमा भाग लिन भारतबाट आएका एक सहभागीले शुक्रबार भने, "उनी बिछट्टै राम्री देखिएकी थिइन्।" शुक्रबार मनिषाको सिंगारपटार स्वयम्बरका लागि थियो, सम्राट दाहालसँग। विवाह आज हुँदैछ, गोकर्ण रिसोर्टमै। बिहान ११ बजेको साइत जुरेको छ।
बाँकी ››
May 27 2010
अत्तो पत्तो छैन अर्पणाको
नेपाली फिल्ममा धुम मच्चाउन आएको बताउने गरेकी अर्पणा सिंह अहिले कहाँ छिन् ? उनलाई पहिलो 'ब्रेक' दिनेदेखि लिएर 'बबाल रोल' दिनेसम्मलाई थाह छैन । 'अर्पणालाई चोरसिपाही फिल्ममा मैले नै पहिलो ब्रेक दिएको हुँ । त्यसपछि के-के गरिन्,अहिले कहाँ छिन्, मलाई थाह छैन,' निर्देशक शोभित बस्नेत भन्छन्, 'सायद उनी आफ्नै घर (सिलगुढी) होलिन् ।'
बाँकी ››
May 18 2010
पढाइ र व्यापरमा मस्त हिरोईन
आफ्नो पहिलो फिल्म 'कहाँ भेटिएला'बाट चर्चामा आएकी अभिनेत्री श्वेता खड्का, हाल आफ्नो पढाइमा व्यस्त छिन्।जनमैत्री क्याम्पसमा बी.ए तेस्रो वर्षमा अध्ययनरत श्वेता मेजर गणितकी छात्रा हुन्। 'कहाँ भेटिएला'मा अभिनय गर्दा स्नातक भर्खर सुरू गरेकी श्वेताले नेपाली फिल्ममा संख्यात्मक भन्दा गुणात्मक फिल्म खेल्ने बताएकी छिन्।
बाँकी ››
May 06 2010
कुमारी आमा बन्न चाहने नायिका
अविवाहित नायिका उषा पौडेल धर्मपुत्री पाल्ने सोचाइमा छिन् । कर्म फिल्मबाट नायिका बनेकी उनलाई छोरी निकै मनपर्छ रे । तत्काल बिहे गर्ने योजना नरहेको बताउँदै उनी भन्छिन्, "मलाई बच्चाबच्ची निकै मनपर्छन् । त्यसमा पनि छोरी भनेपछि म हुरुक्कै हुन्छु ।
बाँकी ››
April 14 2010
हेलिकोप्टर चार्टर गरेर हरिद्वारमा
बलिउड सिनेमाहरु आध्यात्मिकतासँग टाढिँदै गए पनि तिनका हस्तीहरुको धार्मिकस्थल जाने चलन रोकिएको छैन। सानोतिनो तनाव हुँदा पनि मुम्बईका मन्दिर पुग्नु बलिउड स्टारका लागि सामान्य कर्म हो। राष्ट्रसंघीय सदभावना दूत बनेकी प्रीति जिन्टा चाहिँ हेलिकोप्टर चार्टर गरेरै अघिल्लो साता हरिद्वार पुगिन्। हिन्दूहरुको पवित्र तीर्थस्थल मानिएको हरिद्वारमा उनी आमासँगै गएकी थिइन्।
बाँकी ››
April 03 2010
सञ्चिताका कारण निर्देशक तनाबमा
सञ्चिताले नायक निखिल उप्रेतीसँगको प्रेमलाई बिहेमा परिणत गरिन् भन्ने चर्चाले अहिले कलिउड तातेको छ । निखिल र सञ्चिताले दोस्रो बिहे गरे, अब उनीहरू केही समय नेपाल र्फकन्नन् भन्ने अड्कल र ठोकुवा फिल्मकर्मीमाझ चलिरहेको छ ।
बाँकी ››
March 26 2010
भुवनले कलाकारको जमघट गराए
ललितपुरको सानेपास्थित 'इन्टरनेसनल क्लब'मा फिल्मकर्मीको जमघट बाक्लो छ। लोडसेडिङले सहर अन्धकार बने पनि त्यहाँ उज्यालोको कमी छैन
बाँकी ››
March 12 2010
किन फेसनेबल देखिन चाहन्छन नायिकाहरु ?
फिल्ममा छिनछिनमै थरीथरीका ड्रेसमा देखापर्ने अधिकांश नायक/नायिका वास्तविक जीवनमा पनि निकै फेसनेबल देखिन चाहन्छन्। नायिका रेखा थापा आफूलाई फेसनेबल बनाउन कुनै कसर बाँकी नराख्ने बताउँछिन्।
बाँकी ››