बुधबार, २०६७ भाद्र २३, 09 September, 2010
आवेदन शुल्कवाटा डेढ करोड भन्दा बढि               एमालेले तटस्थता त्याग्दैन - खनाल               प्रतिभा पलायन रोक्नुपर्छ - राष्ट्रपति               बन्दीलाई फलफुल बितरण गर्ने कार्यक्रम रद्द               जीप दुर्घटनामा परि तेईस जना घाइते              
वार्ता
August 28 2010
धमिला आकृतिलाई सम्झिरहन्छु
लैनसिंह वाङ्देलले सन् २००२ मा यस भौतिक संसारबाट बिदा लिए । तर, उनका कृतिहरूका मूल्य-मान्यता झनै बढ्दैछन् । नेपालका विराट कलाकार वाङ्देलले विश्वका धेरै मुलुक यात्रा गरे । र, ति यात्राका सम्झना उनका विभिन्न पुस्तकमा सुरक्षित छन् । वाङ्देलको "रोमको एउटा फूल प्यारिसको एउटा काँडा" अहिलेसम्मकै चर्चित यात्रा संस्मरण हो । हालै नेपाल आएका बेला अमेरिकादर्पणसंग डा. डिनाले आफ्ना पितालाई यसरी सम्झना गरिन् -
बाँकी ››
August 10 2010
म ज्वाई मात्र होइन
हेर्नुस नेपाल सानो छ । मेरा आफन्त माओवादीदेखि एमाले केन्द्रीय समितिमा छन् । म ३३ साल देखि राजनीतिमा क्रियाशील छु । मेरो सौभाग्य भनौं वा दुर्भाग्य मेरो विवाह संजोगले कोईराला परिवारको सदस्यसँग भएको सत्य हो । त्यसैको आधारमा मैले पद ग्रहण गरेको भन्दा पनि मेरो विवेक क्षमता, योग्यता र निरन्तरताका आधारमा मात्र मलाई पार्टीले जिम्मेवारी दिएको हो भन्ने मलाई लाग्छ । त्यसैले मैले नाता सम्वन्धको आधारमा केही प्राप्त गरेको छैन ।
बाँकी ››
July 25 2010
मृत्युकुण्डमा जान केको हतार ?
हाम्रो पार्टी सहमति हुँदैन भन्ने टुंगोमा कहिल्यै पुगेन । सहमतिको सम्भावना जहिले पनि हुन्छ, अहिले पनि छ । राजनीतिक पार्टीले घुँडा धसेर त्यसमा प्रयत्न गर्नुपर्छ । यो देशका आम जनता सहमति चाहन्छन्, सिंगो अन्तराष्ट्रिय जगत सहमति गर भनिरहेको छ । प्रवासमा रहेका बीसौ लाख नेपाली सहमति गर भनिरहेका छन् । हामी किन गर्न सकिरहेका छैनौ ? कुन पार्टीको कुन ब्यक्तिको निहित स्वार्थका कारण हुन सकिरहेको छैन । त्यो प्रश्नमाथि हामीले छलफल गर्नुपर्छ ।
बाँकी ››
July 09 2010
आजै यि विषयमा मुख नखोलौ
यो संक्रमणकाल साह्रै कष्टसाध्य भएको छ । हामी कहाँ जाँदै छाँ ?- हामीले गरेका प्रतिबद्धताहरु कहाँ गए ? सान्ति प्रकृया टुङ्गिन्छ कि टुङ्गिदैन ? सान्ति प्रकृया नटुंगिकन संविधान बन्दैन । संविधान नबन्दा सम्म हामीले लडेर ल्याएको गणतन्त्र संथागत हुँदैन । यो अबस्था हिजो सँगै संकल्प गरेका प्रतिवद्धता ब्यक्त गरेका राजनीतिक दलहरुले किन बिर्से ? मलाई यस्तो लाग्छ यो संक्रमणकाल असाध्यै कष्टपूर्ण छ । अहिले ठ्याक्कै के हुन्छ भनेर भन्ने अबस्था नै छैन ।
बाँकी ››
May 30 2010
'सच्चा डेमोक्रेष्ट त बुद्ध हुन्'
बौद्ध धर्म दर्शन र संगीतमार्फत सबैलाई सुःख र शान्ति हुने कामना बाँड्दै हिडने गायिका हुन्, आनी छोइन डोल्मा । अन्तर्राष्ट्रिय बजारमा उनलाई बौद्ध दर्शनका भजन गायनले लोकप्रियता दिलायो भने नेपाली सांगीतिक बजारमा "फुलको आँखैमा फूलै संसार.." बोलको गीतले चर्चित तुल्यायो । उनी विहे गर्नु नपरोस् भनेर आनी बनिन् । सबैले चाहेको सुःख र शान्ति खोज्नतर्फलागिन्, बौद्ध दर्शनभित्र अनि गीतसंगीतसँग
बाँकी ››
May 18 2010
विधि र नेतृत्वलाई अस्वीकार गर्नेहरु रहिरहन सक्दैनन्
पार्टि महाधिवेशनका फैसला मान्दिनँ भन्नेहरु पनि नेतृत्वमा छन्, पार्टीले गरेको लोकतान्त्रिकरणको अभ्यासमा जान खोज्ने तर त्यसबाट आएको परिमाणलाई स्वीकार गर्दिनँ भन्ने पनि पार्टी भित्र विराजमान छन्, उनले पनि छुट पाएका छन् ।
बाँकी ››
April 01 2010
त्यसबेला म साथीहरूलाई लिएर विद्रोह गर्छु - वामदेव गौतम,उपाध्यक्ष नेकपा एमाले
जसले पनि गर्छ, जे पनि हुन सक्छ । संयुक्त राष्ट्रसंघ आउन पनि सक्छ । सेनामा आधारित भएर पनि हुन सक्छ, विद्रोहमा जाने स्थिति पनि आउन सक्छ । प्रगतिशील विद्रोहीले पनि कब्जा गर्न सक्छन् । प्रतिगामी विद्रोहीले पनि कब्जा गर्न सक्छन् । त्यस्तो अवस्थामा म विद्रोही हुन्छु । संविधानविहीन भएर जनताको विरुद्ध प्रतिगमनकारीले कब्जा गर्यो भने त्यसको विरुद्ध म विद्रोहमा जान्छु ।
बाँकी ››
March 26 2010
नन् फर प्रोफिट को एजेण्डा हामीले नै दिएका हौं
० हिसानले अहिले के गतिविधि गर्दैछ ? -विगत दुइ वर्षेखि उच्च माध्यमिक विद्यालयको संगठनको रुपमा हिसान क्रियाशील छ । उच्च माध्यमिक विद्यालयहरु जुन रुपमा क्रियाशील छन्, सञ्चालन भइरहेका छन् निजी युवराज शर्मा -सिइओ, ह्वाइटहाउस कलेज / महासचिव, हिसान
बाँकी ››
March 14 2010
त्यो जुँगाको लडाइँ मात्र हो
त्यो जुँगाको लडाइँ मात्र हो - रकम चेम्जोङ - मन्त्री, शान्ति तथा पुनर्स्थापना
बाँकी ››
Watch Video
Sponsored Link
America darpan add

Gallery
Gallery
तिज विशेष कविताहतितालिका (तीज) को  रात्रीभोज भब्यताकासाथ सम्पन्नलबक टेक्सासमा नेपाली प्रोफेसरलाई बधाई ज्ञापनमिस्टर राइटको प्रतीक्षामा सेरेनाटेक्सासमा शनिबार तिजको कार्यक्रम भब्य रुपमा गरिनेसेप्टेम्वर ४ शनिबार टेक्सासमा तिजको कार्यक्रम, आइतबार इमिग्रेसन सेमिनारसर्वाधिक आर्जन गर्ने महिला खेलाडी'सिंहदरबारभित्र आर्मी नै आर्मी थिए'धमिला आकृतिलाई सम्झिरहन्छुराष्ट्रिय स्वाधिनताका लागि राजावादीसँग मोर्चा !
America Darpan.Com on Facebook
Forex
Forex Details
Currency Unit Buying Selling
U.S. Dollar 170.7171.31
Euro 195.0595.85
Pound Sterling 1108.84109.76
Indian Rupee 100160160.15
Swiss Frank 166.2666.82
Canadian Dollar 171.1671.77
Australian Dollar 166.0266.58
Singapore Dollar 151.5551.99
Japanese Yen 107.577.67
Ringgit 122.1722.35
Baht 12.22.22
Dirham 119.2519.41