शनिबार, २०६७ भाद्र १९, 05 September, 2010
स्याङजामा पहिरोले ट्रक पुर्यो               बुटवलका नौ जना बिरामिमा हैजाको जीवाणु               इन्जिनियरिङ कलेजहरुमा भर्ना गर्न               शव जलाईएको अवस्थामा भेटियो               सातौ चरणमा एमाले तटस्थ बस्दैन - ओली              
विविध
August 21 2010
राष्ट्रिय स्वाधिनताका लागि राजावादीसँग मोर्चा !
दरवारले आफ्नो वर्गीय सीमामा बसेरै भए पनि देशलाई माया गरेको निश्कर्षकाथ माओवादीले राजावादीसंग संयुक्त मोर्चा बनाउने तयारी गरेको छ । बिहीवार भएको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक अन्तर्विरोध ठहरावपूर्ण स्थितिमा रहेका वेला भारतीय हस्तक्षेप बढेकाले देशभक्त र जनतान्त्रिक शक्तिवीचको एकता अनिवार्य भएको मौखिक प्रस्ताव अध्यक्ष पुष्पकमल दाहालले राखेका थिए ।
बाँकी ››
July 22 2010
सुरक्षाकर्मीबाटै असुरक्षित महिला कामदार
रक्षक नै भक्षक भएपछि कस्को के लाग्छ र ? उपत्यकाका मनोरञ्जनस्थलमा काम गर्ने महिला कामदार ग्राहकबाट मात्र होइन, सुरक्षाकर्मीबाट समेत यौन उत्पीडनका सिकार हुनेगरेको गुनासो अझै कायमै रहेको छ ।सुरक्षाका लागि खटिएका प्रहरी डान्स रेस्टुरेन्ट, बार, दोहोरी गीत रेस्टुरेन्ट, क्याबिन रेस्टुरेन्ट, मसाज पार्लरमा जाने र त्यहाँ कार्यरत महिला कामदारलाई पाखुरामा समातेर तान्ने, संवेदनशील अङ्गमा स्पर्श गर्ने, मोवाइल नम्बर माग्ने, बाहिर भेट्न बोलाउने, भेट्न नमाने साहुलाई कुरा लगाएर साहुबाट पिटाउने, कामबाटै हटाउने गरेको यस्ता मनोरञ्जनस्थलमा काम गर्ने धेरैजसो महिलाको आम गुनासो छ ।
बाँकी ››
July 04 2010
बाबुको पहिचान खोज्दै यी बालिका
अविवाहित अवस्थामै आमाले जन्म दिएपछि बाबुको पहिचानबाट बञ्चित भएकी एक बालिकाको भविष्य अनिश्चित हुन पुगेको छ । हजुरआमासँगै धनगढी पुगेकी उनी यतिबेला ८ वर्षकी भइन् । टीकापुर नगरपालिका-८ स्थित विजयनगर मुक्त कमैया शिविरमा आमातर्फी हजुरआमासँगै बस्दै आएकी उनलाई आमाले पनि छोडेर अर्कै बाटो हानिएपछि पहिचानको खोजी गर्न झन गाह्रो बन्दै गएको छ ।
बाँकी ››
June 12 2010
आमाबाबु गुमाएका दश महिने शिशुको बिचल्ली
भरतपुर अस्पतालको बालबालिका कक्षमा एउटा अवोध शिशु टुलुटुलु हेरिरहेको छ । भोक लाग्दा ऊ आमाको दूध चुस्न पाउने आशामा अस्पताल नै थर्कने गरी रुन्छ । लाग्छ उसले विषालु च्याउ खाएर यो लोक छाडेकी आमालाई बोलाइरहेको छ । आफ्ना बाआमा को हुन् भन्ने होस नभएको उसलाई शिशीमा हालिएको दूध र सेरेल्याक्स खुवाएर एकजना महिलाले मातृवात्सल्य खन्याउँछिन् ।
बाँकी ››
June 05 2010
किन मनाईन्छ विश्व वातावरण दिवस ?
संयुक्त राष्ट्रसङ्घको आहृवानमा वातावरणको संरक्षण, सम्बर्द्धन एवम चेतनामूलक कार्यक्रमका साथ शनिबार जुन ५ तारिखमा विश्वभर ३७ औँ वातावरण दिवस मनाइयो। जैविक तथा प्राकृतिक सन्तुलन कायम गरी मानव जीवन अनुकूलित वातावरण कायम राख्ने उद्देश्यले सन् १९७४ देखि प्रत्येक वर्ष जुन ५ मा समसामयिक एवम् संरक्षणमैत्री विशेष नारासहित विश्व वातावरण दिवस मनाइँदै आएको छ ।
बाँकी ››
June 01 2010
अविवाहित आमाको सन्तानमोह
सत्ताइस वर्षीया पुष्पाले असहाय बालबालिकाको सेवा गर्ने उद्देश्यले प्रारम्भिक बाल विकास केन्द्र नामक संस्था खोलेर पैँतीस असहाय बालबालिकाको स्याहारसुसार गर्दै आउनुभएको छ । पैँतीस सन्तानकी आमा पुष्पा अविवाहित हुनुहुन्छ । पुष्पाको मन अरूका सन्तानको मायामा लिप्त भएको छ । उहाँका दैनिकी आफूले पालेका सन्तानहरूकै बीचमा हाँस्दैखेल्दै बित्छ ।
बाँकी ››
May 18 2010
आलुको भकारी हेरेर छोरी दिने चलन
उत्पादन गरेको आलुसँग धानसँगै मकै, कोदो पनि साट्ने गर्दछन् । यतिबेला भोकसिङ्गमा आलु लिन आउनेको ताँती लागेको छ । छिमेकी बागलुङको जैदीबाट धान बोकेर आलु लिन आएका दीनानाथ शर्माले भने- हामीले रोजीरोजी धान दिन्छौँ, धान हेरेर रोजीरोजी अरूले छोरी दिन्छन् भोकसिङ्गवासीलाई ।
बाँकी ››
May 03 2010
के गर्यो यसपटकको सार्क सम्मेलनले ?
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १६ औँ शिखर सम्मेलन "३७ बुँदे थिम्पु रजत जयन्ती घोषणापत्र" जारी गर्दै सम्पन्न भएको छ । सार्क सदस्य राष्ट्र माल्दिभ्सको आग्रह बमोजिम सार्कको १७ औं शिखर सम्मेलन सन् २०११ मा मालेमा आयोजना हुने भएको छ ।
बाँकी ››
April 19 2010
वर्षको चर्चित महिला घटना
महिलाका लागि २०६६ साल मिश्रति वर्षा रुपमा रहृयो । यो वर्ष महिला हिंसाका घटना धेरै भए । यद्यपि सरकारले हिंसाविरुद्धका क्षेत्रमा भने केही सुधारात्मक कार्यमा नविन हात हाल्नुको साथै पुराना कार्यलाई निरन्तरता दिएको देखिन्छ ।
बाँकी ››
April 15 2010
घरमा चर्पी बनाउनेहरु पुरस्कृत भए
समाजमा उत्कृष्ट कार्य गर्नेलाई पुरस्कृत गर्ने गरेको त सुनिँदै आएको हो । तर म्याग्दी जिल्लाका तीन गाविसका घरमा चर्पी निर्माण गर्नेलाई पनि पुरस्कृत गरिएको छ । तीन गाविसका एकसय ८७ घरपरिवार चर्पी निर्माण गरेबापत हालै पुरस्कृत भएका छन् । खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय, म्याग्दीले चर्पी निर्माण गर्ने राखु भगवती गविसका ८०, राखु पिप्ले
बाँकी ››
April 11 2010
पर्यटन वर्ष सफलपार्न पोखरेली अभियान
"पर्यटनका लागि संगसंगै आर्थिक उन्नतीका संगसंगै, अव वेला भएको छ जुट्ने, देश विकासको लागि संगसंगै" भन्ने नाराको साथ पर्यटन वर्ष२०११ को लागि पश्चिमाञ्चल सुभारम्भ कार्यक्रमको मन्त्रि भण्डारीले लुम्वीनिबाट ल्याइएको शान्ति दिप बालेर उद्घाटन गर्नुभएको थियो ।
बाँकी ››
April 03 2010
तपाईं पनि निन्द्रामा घुर्नु हुन्छ कि ?
श्वास-प्रश्वासमा अवरोध हुँदा मान्छे घुर्ने गर्छ । मुख तथा नाकबाट श्वास लिँदा तथा बाहिर फाल्दा अवरोध भए मानिस घुर्छ । श्वास फेर्दा सहज तरिकाबाट श्वास लिन र छाड्न नसक्दा घाँटीका भित्तामा कम्पन हुन्छ । श्वास-प्रश्वासमा अवरोध गराउने केही तत्त्व हुन्छन् ।
बाँकी ››
March 26 2010
घाँटीमै अड्कियो ६ करोड कमिशन
प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीलाई पार्क ज्याकेट खरिदमा आउने झण्डै दश करोड कमिशन घाँटीमै अड्किएको छ ।
बाँकी ››
March 26 2010
पुरुषलाई खेलउना ठान्छन् आजका युवती
युवतीहरूसँग उनीहरू पुरुषलाई के ठान्छन् भनेर सोध्यो भने प्वाक्कै भन्नेछन्, 'यिनीहरूसँग मोज गर, छोड्देऊ ।' 'स्पा' भन्ने पत्रिकाको एक अंकमा यही प्रश्नलाई अर्को ढंगले सोधियो- तिमीले पहिलोपछि दोस्रो र त्यसपछि पनि तेस्रो पुरुषसँग यौनसंसर्ग गरेकी छ्यौ त ?
बाँकी ››
March 14 2010
अशंवण्डा, संघीयता र त्रिभुवन
मुलुकी ऐन अंशवण्डाको महलमा अंशवण्डा गर्दा बाबु, आमा, लोग्ने, स्वास्नी, छोरा र छोरीहरुको जीयैजीयैको अंश गर्नुपर्छ भनिएको छ । ।
बाँकी ››
Watch Video
Sponsored Link
America darpan add

Gallery
Gallery
मिस्टर राइटको प्रतीक्षामा सेरेनाटेक्सासमा शनिबार तिजको कार्यक्रम भब्य रुपमा गरिनेसेप्टेम्वर ४ शनिबार टेक्सासमा तिजको कार्यक्रम, आइतबार इमिग्रेसन सेमिनारसर्वाधिक आर्जन गर्ने महिला खेलाडी'सिंहदरबारभित्र आर्मी नै आर्मी थिए'धमिला आकृतिलाई सम्झिरहन्छुराष्ट्रिय स्वाधिनताका लागि राजावादीसँग मोर्चा !किन फेस-बुकमा फस्दैछन् वयस्क हरु ?के हुँदैछ कांग्रेसमा ?आन्दोलन र हिंसा जरुरी छैन
America Darpan.Com on Facebook
Forex
Forex Details
Currency Unit Buying Selling
U.S. Dollar 170.7171.31
Euro 195.0595.85
Pound Sterling 1108.84109.76
Indian Rupee 100160160.15
Swiss Frank 166.2666.82
Canadian Dollar 171.1671.77
Australian Dollar 166.0266.58
Singapore Dollar 151.5551.99
Japanese Yen 107.577.67
Ringgit 122.1722.35
Baht 12.22.22
Dirham 119.2519.41