टेक्सासमा नेपाली विद्यार्थीको मृत्यु
July 26 2010
-आइतबार बिहान १ बजे फार्मस ब्रान्च डालस बाट आफ्नो कोठा अर्विङ बेल्टलाइन तर्फ आउँदै गर्दा २६ बर्षका नेपाली विद्यार्थी बिपिन थापाको मृत्यु भएको समाचार प्राप्त भएको छ । थापा संगै सवार अर्का एक जनाको पार्कअलेण्ड मेमोरिएल अस्पातलमा उपचार भई रहेको कुरा पनि अर्विङ पुलिस तथा स्टार टेलिग्राम न्युजमा प्रकासित समाचार अनुसार थाहा भएको छ ।
घट्ना र मृत्यु भएका थापा बारे थप समाचार अनुसन्धान पछी प्रकासित गरिने छ ।
http://www.star-telegram.com/2010/07/26/2360550/man-dies-after-being-ejected-from.html#ixzz0uoy9lZbh
तपाईको प्रतिक्रिया
कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।